news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौँ आश्विन १८ — उपत्यकामा २४ घन्टामा थप १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

२४ घन्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

देशभर भने पछिल्लो २४ घन्टामा २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित भने २२ हजार २१९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375861
Today
Yesterday
This Week
Last Week
This Month
All days
125
249
2812
1364765
7122
1375861

Your IP: 18.225.149.143
2024-05-18 15:59

Facebook Live Feed