news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेस कुमार पाण्डे
बारा कार्तिक १२ -छोरी र नातिनी ६ माहिना देखि लगातार करनि गर्दै आएका एक जाना बाबुलाई बाराप्रहरी पक्राउ गरेकाे छ।


प्रसौनी गाउँपालिका बस्ने २७ बर्सिय छोरी १२ बर्सिय नातिनी बुवाले जबरजस्ती करणी गर्दै आएका समाचार प्राप्त भएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्र.नि. ओमप्रकाश प्रसाद यादवको टोली ले ४५ बर्सिय बुवा फरार रहेको अवस्था
हिजो पक्राउ गरेको थियो।
पिडित अन्दाजी २७ बर्सिय छोरी बुढा करिब तीन ३ बर्स पहिले बिदेश रोजगारबाट फर्केपछि उनको मृत्यु भएको थियो।
पिडित पछ ले आज उजुरी लिएर मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय बारा पुगेका छन्। पूर्णबिवरण पछि आउने प्रहरीले जानकारी गराएका छन्।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375923
Today
Yesterday
This Week
Last Week
This Month
All days
187
249
2874
1364765
7184
1375923

Your IP: 3.141.47.163
2024-05-18 19:05

Facebook Live Feed