news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज भाद्र १८ - नेकपा एकीकृत समाजबादी बिरगंज महानगर वार्ड न : १५ को भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले धिरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा २१ सदस्यीय वार्ड कमिटी गठन गरेको छ ।

नव गठित कमिटीको उपाध्यक्षमा अजय शुक्ला , सचिवमा जयशंकर यादव सह- सचीवमा बजर्ङ्गी पटेल र कोषाध्यक्षमा सुनिल तिवारी लगाएत रहनु भएको छ । अकाश पटेलको अध्यक्षतामा आयोजित भेलामा बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी , सचिव बृजलाल पासवान , पार्टी प्रदेस कमिटीका सदस्य जोग माया तामाङ , जिल्ला कमिटी सदस्य राजकुमार सिंह ,दलित मुक्ती संगठन पर्साका अध्यक्ष सुशील हजरा , युवा संघ नगर कमिटी अध्यक्ष बिरेन्द्र कन्ठ लागाएतले मन्तव्य ब्यक्त गरेका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375989
Today
Yesterday
This Week
Last Week
This Month
All days
253
249
2940
1364765
7250
1375989

Your IP: 18.225.149.143
2024-05-18 22:30

Facebook Live Feed