news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

चैत्र ८ - काठमाडौं भुमी आयोगका उपाध्यक्ष नयेन्द्र खडकाले आफ्नै कार्यकालमा मधेस प्रदेशका मुक्त हरवा चरवाहरुलाई भुमी उपलब्ध गराउने बताउनु भएको छ ।
काठमाडौंमा आयोजित मुक्त हरवा चरवाको मुक्ती र पुनरस्थापनाको सवाल विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै खडकाले यस्तो बताउनु भएको हो ।


खडकाले हरवा चरवाको मुक्तिको घोषणा सरकारको एतिहासिक कदम भएको बताउदै उनीहरुको पुनरस्थापनाको लागि भुमी आयोग बाट हुने जस्तै सुकै सहयोग गर्न तैयार रहेको समेत बताउनु भयो ।
सोही गोष्ठीमा बोल्दै संविधानसाभा सदस्य एवं मुक्त कमैया, कमलरी र हरवा चरवा बस्तु स्थिति अध्ययन समितिका संयोजक श्याम श्रेष्ठले हरवा चरवाहरुको मुक्ती पछि पुनरस्थापनामा ढिलाई हुनु सरकारको कमजोरी रहेको बताउनु भयो ।
श्रेष्ठले मुक्तिको घोषणाले उठिबास निम्तयाएको हुनाले पुनरस्थापनामा ढिलाई हुदा हरवा चरवाहरुले थप समस्या समस्या झेल्नु पर्ने बाध्यता आएकोमा आफुहरु गम्भीर रहेको बताउनु भयो ।
रास्ट्रिय हरवा चरवा अधिकार मंचका महासचिव लागेन्द्र सदाको अध्यक्षतामा आयोजित गोष्ठीमा RDN का अध्यक्ष गणेश बिक , श्रम मन्त्रालयको उप सचिव शर्दा भण्डारी , freedom fond का बालाराम भट्टराई , जेम श्रेष्ठ लगाएत ले मन्तब्य ब्यक्त गरेका थिए भन्ने संचालन RDN का कर्यकारी निर्देशक हुकुम सार्की र स्वागत मन्तव्य RDN का महासचिव मोहान गठले गरेका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375918
Today
Yesterday
This Week
Last Week
This Month
All days
182
249
2869
1364765
7179
1375918

Your IP: 3.145.89.60
2024-05-18 18:57

Facebook Live Feed