news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

६ फागुन, काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।

काठमाडौं । अषाढ २८ -बलिउडका सबैभन्दा चर्चित सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस भएको छ । त्यसैगरी उनका छोरा एवं अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस भएको छ ।

अमिताभले शनिबार साँझ ट्वीट गर्दै आफ्नो बारेमा जानकारी गराएका हुन् । यसअघि उनीहरुलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो ।

अमिताभको परिवारमा सबैलाई कोरोना भएको आशंका गरिएको छ । उनीहरुसंगै घरका सबै स्टाफको परीक्षण गरिएको छ । जसको रिपोर्ट आइतबार आउनेछ ।

अमिताभ पत्नी जया, बुहारी ऐश्वर्या राय र नातिनी आराध्याको रिपोर्ट आइतबार आउने छ ।

अभिषेक बच्चनबाट कोरोना परिवारमा पुगेको दावी गरिएको छ । हालै अभिषेकको पहिलो वेब सिरिज ‘ब्रिद’ लन्च भएको थियो ।

इस्लामाबाद जेष्ठ ९— पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । 

वैशाख १९- भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ। 

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368797
Today
Yesterday
This Week
Last Week
This Month
All days
58
119
2091
1359972
58
1368797

Your IP: 3.21.158.148
2024-05-01 13:19

Facebook Live Feed