news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

३० फागुन, काठमाडौं । रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन् । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् ।

१६ पुस, काठमाडौं । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ । देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको बीबीसीले जनाएको छ ।

१६ मंसिर, काठमाडौं । अमेरिकामा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो । अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको बताए ।

२२ मंसिर, काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१२ मंसिर, काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भारतमा भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा कोरोना कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि भारत सरकारले सबै राज्यमा उच्च सतर्कता अपनाउने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368903
Today
Yesterday
This Week
Last Week
This Month
All days
164
119
2197
1359972
164
1368903

Your IP: 3.141.31.209
2024-05-01 22:26

Facebook Live Feed