news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौँ आश्विन १, २०७७— काठमाडौं उपत्यकामा एकैदिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । २४ घन्टामा देशभर भने १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ४३ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण भएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375865
Today
Yesterday
This Week
Last Week
This Month
All days
129
249
2816
1364765
7126
1375865

Your IP: 18.225.149.143
2024-05-18 15:59

Facebook Live Feed