news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

 

वीरगञ्ज १३ भदौ । नारायणी अस्पतालको प्रयोशालमा प्रदेश नम्बर २ को विभिन्न स्थानबाट आएको स्वाबका नमुनाहरुलाई परीक्षण गर्दा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्ज ११ भदौं । पर्सामा २१, बाराका ६ र रौतहटका ३ जनागरी थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल पिसिआर प्रयोशालामा गरिएको पछिल्लो परिक्षणको नतिजा आउँदा थप ३३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

काठमाडौँ, ८ भदौ  । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ ।

वीरगञ्ज १० भदौं । कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएर वीरगञ्जको विभिन्न कोभिड अस्पताल र होम आइसोलेसनबाट ६६ जना डिस्चार्ज भएका छन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375823
Today
Yesterday
This Week
Last Week
This Month
All days
87
249
2774
1364765
7084
1375823

Your IP: 18.119.255.44
2024-05-18 14:21

Facebook Live Feed