news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।

५ साउन, वीरगञ्ज । बारामा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

बिरगंज २५ -हाल बारा र पर्सा जिल्लाका धेरै स्थानहरुमा सतर्कता तह भन्दा बढीको बर्षा मापन भएको छ र थप बर्षा हुने सम्भावाना रहेकाले बारा र पर्साका साना नदि तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सकछ।  बाढी पुर्बनुमान महाशाखाले सुचना गराएका छन्। 

सेखर चौधरी
बारा असार २९ । हिजो जिल्ला प्रहरी कार्यलय बाराको टोलिले छुटाछुटै दुई मुद्दाका आरोपमा एक शिक्षक र एक संचारक्रमी सहित दुई जना पक्राउ परेका छन ।

२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375869
Today
Yesterday
This Week
Last Week
This Month
All days
133
249
2820
1364765
7130
1375869

Your IP: 3.135.198.7
2024-05-18 16:15

Facebook Live Feed