news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज, ३१ साउन । नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमिति लगायतले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । सोमबार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा नेपाली कांग्रेस पर्साले राष्ट्रपतिको राजीनामा माग गर्द वीरगञ्ज नगर परिक्रममा गरेको हो ।

३१ साउन,बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

ढल्केवर ३० साउन (धनुषा) :  नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।  राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

बिरगंज श्रावन २३ - जनता समाजवदी पार्टी नेपालका युवा नेता शिव कुमार साहले पटेर्वा सुगौली गाउँपालिका १ नं. वडा सोनबर्सामा श्री श्री १०८ श्री दुधेश्वेरनाथ महादेव भाथाधामका भक्तजनलाई जलपान बितरण गरेका छ्न ।

बीरगंज २५ साउन- सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ारले बीरगंज पानीटंकी ८ का खुद्रा मदिरा ब्यावासायीलाई बोलाइ मदिरा बेच बिखानको समय र उचित सवारीपार्किन्ग्ग ब्यवस्थापन बारे छलफल गरेको छ।

२३ साउन, काठमाडौंं । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375901
Today
Yesterday
This Week
Last Week
This Month
All days
165
249
2852
1364765
7162
1375901

Your IP: 18.221.236.224
2024-05-18 18:06

Facebook Live Feed