news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगञ्ज, २० साउन । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी टोल विकास उपभोक्ता समितिले मदिरा पदार्थ बिक्रिवितरणमा रोक लगाउन माग गरेको छ ।

१८ साउन, काठमाडौं । सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् ।

१७ साउन, नवलपुर । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

वीरगञ्ज, १५ साउन । नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित भएका छन् ।

बारा १६ साउन । भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सहयोग गर्ने निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षसहित दोषिमाथि कारबाही माग गर्दै निजगढका स्थानीयले इलाका प्रशासन कार्यालय सिमरामा आइतवार धर्ना र प्रदर्शन गरेका छन ।

१५ साउन, काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ : १३  बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375878
Today
Yesterday
This Week
Last Week
This Month
All days
142
249
2829
1364765
7139
1375878

Your IP: 18.117.120.171
2024-05-18 16:55

Facebook Live Feed