news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

११ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

नेपालगन्ज श्रावण १०- राजमार्ग छेउमा होटल सञ्चालन गर्दै आएका एक दम्पतीको हत्या भएको छ । कोहलपुर नगरपालिका-१४ पार्वतीपुर नजिकैको ओडारपुरमा होटल चलाउँदै आएका २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मंगलबार मध्यराति हत्या भएको प्रहरीले जनाएको छ ।

८ साउन, काठमाडौं । पाकिस्तान सरकारले सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने निर्णय गरेको छ । त्यससँग सम्बन्धित एक अध्यादेश मन्त्रिपरिषदबाट पारित भएको छ । यद्यपि यसलाई संसदले पारित गर्न बाँकी छ । संसदले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र यसले कानुनी रुप पाउने छ ।

असार २३ , पर्सा । समाजिक विकृती दहेज प्रथा,लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म 'जुल्मी दहेज' को एक दिने च्य्यारिटी शो वीरगंजको त्रिमुर्ती सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

५ साउन, नवलपुर । बर्खा लागेसँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ । कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो वासिन्दा रातमा समेत निदाउन सकेका छैनन् ।

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375964
Today
Yesterday
This Week
Last Week
This Month
All days
228
249
2915
1364765
7225
1375964

Your IP: 3.147.47.82
2024-05-18 20:47

Facebook Live Feed