news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

वीरगन्ज २० चैत । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत सिंह भण्डारी तथा महासचिव राजेश मान सिंहले आइतबार साँझ बारा र पर्सा जिल्लामा भएको प्राकृतिक आपातमा (आँधी बेहरीले ) घाइते भएका हरूको विभिन्न अस्पतालमा गई स्वास्थ स्थिति बारे जानकारी लिदै तथा बाराको चैनपुर , शिवपुर , रामटोला , खुट्वा , भरवलिया , मनगढवा , पुरैनिया , रमपुरवा , हरदिया , परसरामपुर , पंचरौता र पर्साको बीरगंज महानगरपालिका वडा नं. १८ को सुखचैना र वडा नं. २२ को जगरनाथपुरमा क्षति भएको स्थानमा गई पिडित जनता संग प्रत्यक्ष भेट गरेका छन ।

वीरगंज,२० चैत्र । संघिय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवको लामो संघर्ष तथा अथक प्रयास पछि जन्मसिद्धका आधारमा नागरिकता लिएकाहरुको सन्तानले वषंजका आधारमा नागरिकता पाउने भएका छन ।

हैटौँडा १९ चैत । प्रदेश ३ सरकारले हावाहुरी प्रभावित क्षेत्रका पीडितहरुलाई एक करोड सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

वीरगन्ज १८ चैत । बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको परिवारजनलाई १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ कमिटीले सरकारसँग माग गरेको छ ।

चैत१९ - हावाहुरीका कारण घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।  घाइते तथा घाइतेका परिवारका सदस्यलाई निःशुल्क खाना व्यवस्थापन गरिएको छ । नारायणी अस्पतालमा उपचाररत घाइतेहरुको लागि स्थानीय सद्भाव समिति, सानो पाइला, र वीरगञ्ज युवा समाज, लायन्स क्लबलगायत अरु विभिन्न संस्था र व्यक्तिगत सहयोगमा निःशुल्क खानको व्यवस्था गरिएको हो ।

वीरगंज, चैत १५ – लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा  माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375952
Today
Yesterday
This Week
Last Week
This Month
All days
216
249
2903
1364765
7213
1375952

Your IP: 18.227.111.33
2024-05-18 20:37

Facebook Live Feed