news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

काठमाडौँ चैत्र १२ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागिअनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाटपरीक्षा लिएको छ ।

बीरगंज, १२  चैत्र ।
वारा तथा पर्सा जिल्लाका मालपोत कार्यालयहरुमा भ्रष्टाचार र अनियमितता बढदै गएपछि त्यसलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेशन शुरु गरेको छ । अख्तियारले आज वारा, पर्साका विभिन्न स्थानमा छापामारी मालपोत सम्बन्धी अनियमितता गरिएका फाईल तथा ढड्डाहरु जफत गरेको छ ।

११ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकार असफलताउन्मुख रहेको बताएका छन् ।

काठमाडौं चैत्र १० : आजदेखि सुरु भएको एसईईमा अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी छिन् । करिश्माले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मा. वि. परीक्षा केन्द्रबाट एसईइ परीक्षा दिँदैछिन् ।

१० चैत, वीरगञ्ज । जिल्ला परीक्षा समन्वय समिति पर्साका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई वीरगञ्जको त्रिजुद्ध मावि परीक्षा केन्द्रमा पुग्दा परीक्षा चलिरहेकै थियो ।

उनले कक्षा कोठामा नपसी बाहिरबाटै परीक्षाको अवलोकन गरे । परीक्षा सञ्चालन भईरहेका सबै कक्षा कोठामा पुगेर सरसरती हेरेपछि उनी प्रजिअ एवं केन्द्राध्यक्ष हरिन्द्रप्रसादको कोठामा छिरे । त्यहीँबाटै उनले केहीबेर परीक्षा सञ्चालन भएका सबै कोठाका परीक्षार्थी र निरीक्षकको गतिविधिको अवलोकन गरे ।

८ चैत, काठमाडौं । संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता वार्ता गर्न राष्ट्रिय जनता पार्टी -राजपा) ले वार्ता समिति बनाएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375928
Today
Yesterday
This Week
Last Week
This Month
All days
192
249
2879
1364765
7189
1375928

Your IP: 3.141.47.163
2024-05-18 19:05

Facebook Live Feed