news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

२८ फागुन, बुटवल । सिके राउत नेतउृत्वको स्वतन्त्र मधेस गठबन्धन, रुपन्देहीले पृथकतावादी आन्दोलन नत्यागेको संकेत गरेको छ ।

सरकारसँग भएको ११ बुँदे सहमतिले संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सक्ने अवस्था बनेको उसको दाबी छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वराज आन्दोलनको रोडम्यापअनुसार संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सक्छौं ।’

बीरगंज २८ फागुन ।
जिल्ला प्रशासन पर्साले वीरगंज महानगरपालिका वडा नम्बर ३ मा अवैध रुपमा संचालित रहेको एक किटनासक औषधी उत्पादन गर्ने उद्योगमा छापामारी सिलबन्दी गरेको छ । नारायणी उपक्षेत्रिय अस्पतालको पछाडी रहेको किसान एग्रो केमिकल्स प्रालिमा छापामारी सिलबन्दी गरेको हो ।

राजविराज फाल्गुन २८ — राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन सर्ने भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीको एउटा समूह पार्टीमा समाहित भएकाले महाधिवेशन सर्ने भएको हो । राष्ट्रिय जनमुक्ति पार्टीको मानध्वज बलोन समुहसित राजपाको शुक्रबार राजधानीमा एकीकरण भएको हो ।

२६ फागुन, जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार संसदको रोष्टममा उभिएर ११ बुँदे सहमतिलाई ‘राष्ट्रिय अखण्डता रक्षामा महत्वपूर्ण उपलब्धी‘ भनिरहँदा जनकपुरमा सिके राउतका कार्यकर्ता ‘स्वतन्त्र मधेसको नारा’ घन्काइरहेका थिए ।

२७ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै अब प्रदेश २ को सरकारको के होला भन्ने प्रश्न उठेको छ ।

प्रदेश २ मा अहिले राजपा र फोरमको संयुक्त सरकार छ । नेकपा र नेपाली कांग्रेस प्रतिपक्षी बेञ्चमा छन् ।

२५ फागुन, वीरगञ्ज । व्यापारी सुरेश केडिया अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेको दु्ई भारतीय अभियुक्तलाई आज सार्वजनिक गरिएको छ । भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर परिषद वडा नं. १७ बस्ने ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्रामपञ्चायत वडा नं. ३ बस्ने २५ बस्ने नन्की भन्ने विजय महतो (कुशवाहा)लाई सार्वजनिक गरेको हो ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375986
Today
Yesterday
This Week
Last Week
This Month
All days
250
249
2937
1364765
7247
1375986

Your IP: 18.225.149.143
2024-05-18 22:30

Facebook Live Feed