news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, ५ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारार्थ एक कोभिड संक्रमित महिलाको मृत्यु भएको छ । 

शनिवार पिसिआर रिपोर्ट पोजेटिभ आएपछि नारायणी अस्पतालमा भर्ना भएकी एक महिलाको आइतवार दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको नारायणी अस्प्तालका कोभि संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । 

डा. दासका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी ५१ वर्षीय महिलाको निधन भएको हो । रुघा, खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि पिसिआर परिक्ष्ण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375927
Today
Yesterday
This Week
Last Week
This Month
All days
191
249
2878
1364765
7188
1375927

Your IP: 3.141.47.163
2024-05-18 19:05

Facebook Live Feed