news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज फागुन ११ - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि को ३४ औ बार्षिकोत्सवको उपल्क्ष्यमा मानव सेवा आश्रम बीरगन्जमा बिरगंज शाखा ले आश्रममा रहेका बृद्ध आमा बुवालाइ खाना खुवाइ कार्यक्रम सम्प्न्न गरेका छन्। 

यसकार्यक्रममा बिशेष सहयोग  पुर्याउने बिरगंज शाखाका कार्यालय प्रमुख प्रकाश कुमार सिंह,  यस शाखाका कर्मचारी शालिना श्रेष्ठ,बिर बहादुर अपड़ी,सुनिल तमाङ्ग बरिस्ठ ब्यबसाय प्रबन्धक बिनय राज गौतम,राजेश प्र यादव, रामजी मुखिया, सुरज साह सोनार  र टिम लिडर अभिकर्ताको बिशेष उपस्तिथी रहेको छ।  यस कार्यक्रममा सहयोग गर्नु हुने सम्पूर्ण मानुभावमा र यस शाखाका प्रमुख सिंहले कार्यकारी अधिकृत सुरेश प्रधान लाइ बिशेष धन्यबाद समेत दिएका छन्। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505659
Today
Yesterday
This Week
Last Week
This Month
All days
102
1607
4532
1494645
6014
1505659

Your IP: 3.19.244.133
2025-05-10 03:32

Facebook Live Feed