news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

श्रीभगवान साह
पर्सा भदौ २६ गते- बिरगज महानगरपालिका वडा न. २१ परवानीपुर स्थित सिर्सिया नदी को कटानको कारण गैया घाटमा तटबन्ध कार्य बाटो निर्माण को लागि निरिक्षण भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनलले गर्नु भएको छ।

लिपनी विर्ता गैयाघाट मारहेको नवनिर्मित काशी तिवारी पुलको निरिक्षण प्रदेश नं २ का भौतिक पूर्वाधार तथा बिकास मंत्री जितेन्द्र सोनल र सिचाई कार्यालय का प्राविधिकले गर्नु भएको छ। पुलको दुवै तर्फ बोल्डर जालीको घेरा गर्ने र चकरदाहा देखि ड्राइपोर्ट रोड सम्मको पहिलो चरणको बाटो निर्माण गर्ने र पटेल नगर को छठ घाटमा नदी कटान गरेकोमा बोल्डर जाली लगाउने बचन बद्वता गर्नु भएको छ ।



यस कार्यक्रममा नेका नेता जतन राउत कुर्मी, अनिल श्रीवास्तब,जलान्धर पटेल, निरंजन पटेल, नागमणि उपाध्याय,केदार पटेल, अनिल यादव, विरेन्द्र सोनल, रमेश सर्राफ, संतोश यादव,वडा अध्यक्ष हबिब मियाँ र स्थानीय जनता समाजवादी पार्टीका नेता राधाकृष्ण रौनियार,भोज महतो को बिशेष उपस्थिति रहेको थियो ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505517
Today
Yesterday
This Week
Last Week
This Month
All days
1567
317
4390
1494645
5872
1505517

Your IP: 3.129.23.57
2025-05-09 17:00

Facebook Live Feed