news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज फागुन १५- नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखा द्वारा अभिकर्ता सम्मान ,पुरस्कार बितरण तथा तालीम कार्यक्रम यस शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।

नेपालको पहिलो इन्स्योरेन्स रहेको छ। बिरगंज शाखामा रहेका अभिकर्ताहरुलाइ हौसला बढाउन यो कार्यक्रमको योजना गरिएको थियो भने यस माघ महिनामा राम्रो बिमा पोलेसी बेची टप टेनमा पर्ने

अभिकर्ताहरुलाई यस शाखाका प्रमुख सिंहले दोसला, ब्याग, सुट दिएर टप टेनमा पर्ने अभिकर्ताहरुलाई दिई हौसला बढाएका छन् भने वहा अभिकर्ताहरुलाई बिमा सम्बन्धि र पोलेसी बिक्रि गर्ने तरिका सम्बन्धि तालिम दिएका थिए। यस कार्यक्रमलाइ संचालन गर्न सहयोग गर्न यस शाखाका कार्यालय सहायक बिर बहादुर अयडि, स्वागत मन्तब्य बरिष्ठ कार्यालय सहायक सलिना श्रेष्ठको उपस्तिथी रहेको थियो भने सम्मानित हुनेमा संजय साह, राजेश प्रसाद यादव,सुरज साह सोनार,रामजी मुखिया,अनुप अग्रवाल,सुखी साह, सनी मुखिया आदि रहेका थिए भने यस शाखाकै कर्मचारी विशाखा देवी कार्यालयमा अनुसासित भइ कार्य गरेकोमा वहा लाइ समेत शाखा प्रमुखले समानित गरेका थिए।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505721
Today
Yesterday
This Week
Last Week
This Month
All days
164
1607
4594
1494645
6076
1505721

Your IP: 3.148.194.168
2025-05-10 04:06

Facebook Live Feed