news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज ११ चैत्र- आज जितपुर् सिमरा स्थित जितपुरमा एक समारोह बीच नया महेन्द्रा वर्कसपको उदघाटन गरिएको छ । सोकार्यक्रममा यस दुगर समुहका चेयरमेन विवेक दुगरलाइ जितपुर शाखाका जीएम वेद प्रकाश शर्माले दोसल्ला र नेपाली टोपी लगाई स्वागत गर्नु भएको थियो /

भने चेयरमेन दुगरले महेन्द्राका कन्ट्री हेड चैतन्य कगालाकर र सर्विस हेड तापस पटनायक नेपाली टोपी लगाई यस कार्यक्रममा स्वागत गर्नु भएको थियो भने वर्कशपको रिबिनकाटी उदघाटन गर्नु भएको थियो ।
आजकै दिन यस शाखाबाट ट्रकसो३१ मोडेलको ट्रक ५ र फिरियो १४ १ गरि ६ वटा गाडी बिक्रि गरेका छन् सो क्रेताहरुलाई फुलमाला लगाई गाडीको साचो हस्तान्तरण समेत गरिएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1521815
Today
Yesterday
This Week
Last Week
This Month
All days
87
232
7245
1508846
7245
1521815

Your IP: 3.16.75.181
2025-06-05 16:24

Facebook Live Feed