news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

पर्सा अस्विन ११- पर्सागढी नगरपालिका-४ सबैया टाँडी पर्सामा सहयात्री बचत तथा ऋण  सहकारी संस्था लि को बार्हौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जसमा प्रमुख अतिथि पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, बिसिष्ठ अतिथिहरुमा असोक कुमार गुप्ता, श्याम पोखरेल,अछेलाल यादव, जोखन दाश थारु अतिथिहरुमा वडा ४ का वडा अध्यक्ष सम्सुदीन देवान, राम कुमार पाण्डे ,बालकृष्ण श्रेष्ठ, निरज पिठाकोठी लगायतका रहेका थिए भने सो सस्थाका अध्यक्ष गोमा कुमारी उप्रेतीले बर्सिक प्रतिबेदन सभामा प्रस्तुत गर्नु भएको थियो । सो कर्यममा मन्तब्य राखने क्रममा बिसिष्ठ अतिथि असोक कुमार गुप्ताले बैंक सम्म पुगन नसकने बिपिन्न बर्गका जनतालाई सो सस्था मार्फत सहयोग गर्न सहयोगी भूमिका निर्बाह गर्दै आइरहेको मा खुसि व्यक्त गर्दै आगामी दिनको लागि शुभकामना समेत दिनु भएको थियो । प्रमुख अतिथि यादव द्वारा सो सस्थाले गरेको कार्यको प्रसंसा गर्दै आगामी दिन मा अझ यस सस्थालाइ बिस्तार गर्दै जाने क्रममा सफलताको कामना गर्दै आफनो नगरबासिमा बडा दशैंको शुभकामना दिनु भएको थियो । यस कार्यक्रमका  संचालक बिरेन्द्र राज कडेलले कार्यक्रम संचालन र समापन गर्दै आफनो धारणा राखेका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505736
Today
Yesterday
This Week
Last Week
This Month
All days
179
1607
4609
1494645
6091
1505736

Your IP: 18.119.110.128
2025-05-10 04:13

Facebook Live Feed