news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज २७ भाद्र। प्रदेश नं. २ मा भएको शृंखलाबद्ध दलित हत्याको विरुद्धमा संचालित विभिन्न आन्दोलनमा एकबद्धता जाहेर गर्दै वीरगञ्जमा कोणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य एवम् दलित अगुवा गाया हजारा पासवानको अगुवाइमा रातो बङ्गला अगाडि आयोजित कोण सभामा वक्ताहरुले सदियौ देखि अपहेलित दलितहरूलाई लोकतान्त्रिक व्यवस्थामा पनि थप अपहेलित गर्ने देखि हत्या गर्ने समेतको कार्य स्वयम राज्यबाट हुनु निन्दनीय भएको वताए ।

उनले यसका विरुद्ध अब दलितहरु चुपि साँधेर न बस्ने, थप संघर्ष अगाडि बढाउनेमा जोड दिएका थिए ।

कोण सभामा नेपाल पासवान संघ पर्साका सहसचिव शम्भु पासवान, दलित अगुवाहरु रजिन्द्र पासवान, धनन्जय पासवान, विजय पासवान, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, नन्दलाल राम लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505709
Today
Yesterday
This Week
Last Week
This Month
All days
152
1607
4582
1494645
6064
1505709

Your IP: 3.144.48.13
2025-05-10 03:59

Facebook Live Feed