news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेश कुमार पाण्डे,
बारा असोज २५, देवताल गाउँ पालिका को, जसपा गा,पा, सभापति रामअसिष महतोको सासु अामाको श्रधान्जली सभा कार्यक्रम सम्पान् भएको छ।

सो कार्यक्रममा उपस्थित भयका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले फुलमाला अर्पण गरि श्रधान्जली दिएका थिए भने , बारा जिल्लाको समन्वय समिति का अध्यक्ष नवलकिसोर सिहं, देवताल गा,पा, अध्यक्ष चन्दन कुमार सिंह, देवताल गा, पा, वाडअध्यक्ष मिऋिलाल सहनि जसपा युवा नेता सिवदरसन पडित,कलौया वाड नं ४, लगायत अन्य थुप्रै नेताहरुको उपस्थित रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514255
Today
Yesterday
This Week
Last Week
This Month
All days
409
573
3621
1501303
14610
1514255

Your IP: 216.73.216.212
2025-05-25 16:31

Facebook Live Feed