news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ३० असोज । चाडपर्व मनाउन आउने परिवारका सदस्यहरुको नामावली आउनुभन्दा अगाडी नै नजिकैको प्रहरी युनिटमा बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।

आउँदै गरेको बडा दशै, दिपावली तथा छठ पर्वको समयमा हुने भिडभाडलाई मध्यनजर गर्दै प्रशासनले आ आफ्नो घर निवासमै पुजाआज गर्न आग्रह गरेको छ ।

वीरगञ्जका गहवामाई, विन्दवासिनी, विर्तामाई, नगवा लगायतका कुनै पनि मन्दिर वा शक्ति पिठहरुमा वलि दिन यसअघि नै निषेध गरेको हुँदा उक्त कार्य नगर्न र नगराउन पनि सुचनामार्फत आग्रह गरिएको छ ।

शुक्रवार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मेला, जात्रा, महोत्सव लगाउन प्रतिबन्ध लगाएको छ भने फुटपाथमा बजार सञ्चालन गर्न रोक लगाएको छ ।

भारतसँग जोडिएको सीमाक्षेत्रमा अवैध चोरी पैठारी र अनधिकृत आवतजावत गर्नमा प्रतिबन्ध लगाइएको छ ।त्यस्तै सीमा नाकाबाट अपिरिचित व्यक्ति आएमा स्थानीय प्रशासनलाई खबर गर्न पनि आग्रह गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514230
Today
Yesterday
This Week
Last Week
This Month
All days
384
573
3596
1501303
14585
1514230

Your IP: 216.73.216.48
2025-05-25 15:53

Facebook Live Feed