news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेश कुमार पाण्डे
बारा कार्तिक ६ -राष्ट्रिय युवासंघ नेपाल देवताल गाउपालिका वडा कमिटि वडा नं. ४ का अध्यक्ष कमरेड राज किशाेर पंडितकाे अध्यक्षतामा नेकपा प्रदेश कमिटि सदस्य एवम संविधान सभासदस्य कमरेड शिवचन्द्र कुशवाहाकाे प्रमुख अातिथ्यमा चियापान कार्यक्रम २०७७ सम्पन्न भएकाेछ ।

कार्यक्रमकाे संचालन कमरेड श्यामल गिरी तथा स्वागतमन्तब्य कमरेड राजनारायण रामले गर्नु भएका थिए ।
साे अवसरमा जिल्ला कमिटि सदस्य करेड सकल राम, कमरेड अमरदेव यादव, कमरेड काैशलकिशाेर सिंह, नेकपा देवताल गाउपालिका कमिटि अध्यक्ष राज कुमार सहनी, मेयरका प्रत्याशि कमरेड महेन्द्र यादव, कमरेड बिजय कुमार पाण्डेय, कमरेड रामनिवास साह, कमरेड उजय साह, कमरेड रामनारायण मण्डल, कमरेड मनतब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा साहित्यकार सुरेन्द्र प्रसाद गिरी, वडा नं. ४ अध्यक्ष मिश्रिलाल सहनी लगायतका नेतागण,सामाजिक अगुवा, शिक्षक, बुद्धिजिवि, जेष्ठनागरिक, युवा नेता मुक्ति सहनि, अजय पंडित लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514215
Today
Yesterday
This Week
Last Week
This Month
All days
369
573
3581
1501303
14570
1514215

Your IP: 216.73.216.57
2025-05-25 15:21

Facebook Live Feed