news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा मङ्सिर २७ - मधेसी पत्रकार समाज नेपाल बाराको जिल्ला कार्य समितिमा अमरेश कुमार पाण्डे चयेन भएका छन् ।

आज मधेसी पत्रकार समाज नेपाल बाराले जिल्ला कार्य समितिमा १४ सदस्य चयेन गरेका छन् ।

सर्ब सहमतिले अध्यक्ष पदमा अमरेश कुमार पाण्डे,कार्यकारी उपाध्यक्षमा सन्ध्या धीताल,उपाध्यक्ष सरोज पटेल, कोषाध्यक्ष अभय दुबे,सचिव माणिक चन साह, सह सचिव उपेन्द्र कु पासवान, सदस्य महमद अन्सारी, शैलेश तिवारी,समी अख्तर, आशा गुप्ता, अन्चाली तिवारी,शम्भु कुमार साह, श्याम साह,संजु राम मोची र सलाहकारमा मुन्ना प्रसाद साह र अनिल कुमार वर्मा रहेका छन्। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514187
Today
Yesterday
This Week
Last Week
This Month
All days
341
573
3553
1501303
14542
1514187

Your IP: 216.73.216.116
2025-05-25 12:32

Facebook Live Feed