news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अमरेस कुमार पाण्डेय
बारा मंसिर २९- नेपाली कांग्रेस देश भर प्रदशन जारी रहेको छ। लोकतान्त्रिक संविधान को भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो सरकार अधिनायकवादी एवम् जनबिरोधी कृयाकलापहरूमा अग्रसर मुल्य बृद्धि आकाशिएको, जनता माथि कर थपिदै काम भएको

, मन्त्रीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिदै हिडेको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने लगायतका कृयाकलापमा अग्रसर भएको लोकतन्त्रको अपमान गरेकाले लोकतन्त्र र जनताको पक्षमा आज देश बारा सदरमुकाम कलैया सहित देशभरी अनदोलन भैरहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय कलैयाको राममन्दिर छेउबाट सुरुभएको बिरोध रयाली,हाजारै को संख्या मा बजार परिक्रमा गरि भरत चोकमा कोणसभा परिणत भएको थियो। नेपाली कांग्रेस प्रभावशाली नेता तथा केन्द्रीय सदस्य फरमुल्लाह मंसुर उमाकान्त चौधरी राधेचन्द्र यादव कलैया उप महानगरपालिका नगर प्रमुख राजेश राय यादव, लैकस सिंह, युवा नेता सुरेश साह,अमल प्रसाद यादव, हिरालाल दान/बच्चु बाबा/ लगायत जिल्लाका विभिन्न नेता हरुले कलैया को बिरोध कार्यक्रमलाई सम्बोधन गर्ने , नारा लगाउँदै , नेपाली कांग्रेस जिन्दावाद, र केपी अोली मुर्दा बाद, नरा लगाउदै बजार परिक्रमा गरि भरत चोकमा मा बिरोध सभा परिणत भएको हो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514200
Today
Yesterday
This Week
Last Week
This Month
All days
354
573
3566
1501303
14555
1514200

Your IP: 216.73.216.191
2025-05-25 14:11

Facebook Live Feed