news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज अस्विन ०७ - नेपाल उपभोता संरक्षण महासंघ (FNCP) को केन्द्रीय कार्यसमितिको बैठकमा बिभिन्न सांगठनिक संरचना सम्वन्धि निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार प्रदेश नं २ का अध्यक्षमा कन्हैया ठाकुर लाई जिम्मेवारी दिएको छ । लामो समयसम्म सक्रिय विद्यार्थी राजनीति गरेका ठाकुर पूर्व मन्त्री विजयकुमार गच्छदारका स्वकीय सचिवसमेत रहि सकेका छन् । नेपाली कांग्रेसका युवा नेता कन्हैया ठाकुर गृह मन्त्रालयको च.नं.३७ को पत्र बाट प्राप्त उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सुझाव अनुसार नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP) अध्यक्ष भएका छन। काठमाडौँमा बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले ठाकुरलाई प्रदेशको अध्यक्ष चयन गरिएको प्रवक्ता अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।


साथै वहाका कार्यकाल सफल रहोस भनि यस तराई न्युज परिवारको शुभकामना रहेको छ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513742
Today
Yesterday
This Week
Last Week
This Month
All days
469
338
3108
1501303
14097
1513742

Your IP: 216.73.216.152
2025-05-24 19:03

Facebook Live Feed