news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज मङ्सिर १९ - बिरगंज सिडिओ कार्यालय स्थित बि पी यस +१२ कलेजले होटेल भिस्वामा १२ कक्षा उतिर्णहुने लाइ एक कार्यक्रम गरि बधाई तथा हौसाला बढाउने कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रममा छात्र छात्राहरुले नृत्य प्रदर्सन गरेका थिए भने। कलेजका प्रिन्सिपल मुकेश गुप्ताले छात्र छात्राहरुलाई अगाडिका पढाइ बुवा आमाको सपना पुरा गर्ने गरि पढन समेत सुझाव दिएका थिए।
अतिथिहरुमा यस कलेजका श्रीधर अर्याल,राम सुबोध पाण्डे, सन्दिप कुसवाहा,दिपक पटेल,टिका राम,सुधान्सु कुमार र प्रियंका गुप्ता र यस तराइ न्युजका सम्पादक प्रकाश सुरेश कुमार बादलको उपस्तिथी रहेको थियो /

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1524665
Today
Yesterday
This Week
Last Week
This Month
All days
399
1690
2254
1509570
10095
1524665

Your IP: 216.73.216.29
2025-06-10 23:59

Facebook Live Feed