news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२२ पुस, दाङ । नेपालगञ्जको रामजानकी मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने एक जना पक्राउ परेका छन् । तीन थान मूर्तिसहित मन्दिरबाट विभिन्न सामग्री चोरी गरेर लुकाएर राखेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका– १ का २५ वर्षीय असरफ बागवानलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

मन्दिर परिसरबाट मूर्ति सामानहरु चोरी भएपछि खोजी गर्ने क्रममा पक्राउ परेका असरफबाट देवीदेवताका तीन थान मूर्ति, नाग देवताको दुई थान मूर्ति, पाँचवटा घण्टी तीनवटा त्रिशुल, चार थाना तामाको लोटा, एक थान आरती, आठ थान पाला छोप्ने ढक्कन बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513653
Today
Yesterday
This Week
Last Week
This Month
All days
380
338
3019
1501303
14008
1513653

Your IP: 216.73.216.225
2025-05-24 15:05

Facebook Live Feed