news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज फागुन २१ - ने.क.पा.(एस) पाटी पर्साले आयोजना गरेको वन भोज कार्यक्रम सम्पन्न भएको छ।

ने.क.पा.(एस) पाटीमा नव परबेसी कमरेड ललन सिह बाट आज आयोजना गरिएको बन भोज कार्यक्रममा सहभागी हुने सम्पूर्ण वाड बासिले अबको स्थानीय निकायको निर्वाचनमा बि.म.न.पा वाड न ५ बाट वाड अध्यक्षमा बिजय गराउने प्रतिबद्धता जाहेर गर्दै टिकट दिनलाई पाटी महानगरपालिका अध्यक्ष मनोज चौधरी सग आग्रह गरेका छ्न सो कार्यक्रममा पाटी प्रदेश कमिटी सदस्य मनोज शर्मा ,जिल्ला सचिबालय सदस्य राम कुमार पान्डे ,५ नम्बर पाटी वाड अध्यक्ष मनोज रौनियार ,१२ नम्बर पाटी सचीव सुनिल साह को उपस्थित रहेको थियो । यो जानकारी जिल्ला सचिवालयका सदस्य राम कुमार पाण्डेले दिनु भएको छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513531
Today
Yesterday
This Week
Last Week
This Month
All days
258
338
2897
1501303
13886
1513531

Your IP: 216.73.216.74
2025-05-24 10:36

Facebook Live Feed