news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, १९ वैशाख/ स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत वीरगंज महानगर वड़ा नं.८ बाट उम्मेदवारी दिएका रितेश गुप्तालाई समर्थन गर्नेको लागि दिनदिनै जन लहर बढ्दै गएको छ ।

सोही क्रममा उक्त वड़ामा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)कोतर्फबाट वड़ाध्यक्ष पदमा उम्मेदवारी दिएका उमेश ठाकुरले रितेश कुमार गुप्ता (मुन्ना)नै उपयुक्त र दक्ष व्यक्ति रहेको भन्दै समर्थन गर्ने घोषणा गर्दै अफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

ठाकुरसँगै सो पार्टीबाट सदस्य पदमा उम्मेदवारी दिएका असिन हवारी, अशोक ठाकुर, शान्ता महर्जन, जयमति देवीले पनि वडा नं. ८ को वडाध्यक्षमा रितेश गुप्तालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै नेपाली काँग्रेसकी सदस्य सीमा देवी रामले पनि रितेश गुप्ता (मुन्ना)लाई वड़ाध्यक्षलाई समर्थन गर्ने घोषणा गर्नु भएको छ ।

वर्षौंदेखि नेपाली काँग्रेसबाट राजनीति गरि स्थानीय स्तरमा लोकप्रियता हासिल गरेका गुप्तालाई काँग्रेसले टिकट नदिएपछि उनी जनता समाजवादी पार्टीबाट टिकट पाएर वड़ाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

जुनसुकै पार्टीमा भएपनि सबै पार्टी र स्थानीय सर्वसाधारणको मनमा अत्यन्त शिष्ट, शालीन, भद्र र लोकप्रिय व्यक्तित्वको रुपमा परिचित गुप्ता वड़ा नं.८ का साझा उम्मेदवारको रुपमा देखिएका छन् । हाल सम्म यस वडा मा सन्तोष जनक कुनै बिकाशको काम नभएको ले बिकाश प्रेमी भनि चिनिन्ने रितेश गुप्ता (मुन्ना) प्रति सम्पूर्ण वडा वासी बिस्वास राखेका छन्।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513587
Today
Yesterday
This Week
Last Week
This Month
All days
314
338
2953
1501303
13942
1513587

Your IP: 216.73.216.181
2025-05-24 11:18

Facebook Live Feed