news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १९ जेष्ठ ।  बाराको सिमरा बिमानस्थलबाट यही जेठ २४ गतेदेखि असार १३ गतेसम्म उडान बन्द हुने भएको छ ।

वर्षाैदेखि जीर्ण अवस्थामा रहेको सिमरा बिमानस्थल मर्मत तथा सम्भारका लागि हुने दैनिक उडानको समय कटौती गरिएको सिमरा बिमानस्थलले जनाएको छ । बिमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नुपर्ने भएको हुँदा यही जेठ २४ गतेदेखि असार १३ गतेसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा बिमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार २० दिनभित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513388
Today
Yesterday
This Week
Last Week
This Month
All days
115
338
2754
1501303
13743
1513388

Your IP: 216.73.216.34
2025-05-24 06:45

Facebook Live Feed