news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २८ जेष्ठ  । जनता समाजवादी पार्टी नेपाल पर्साले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगरपालिका वडा ईकाइ कमिटी वडा न. ८ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पर्साका चर्चित नेता क्षेत्रीय सदस्य एवं तरुण दलका उपाध्यक्ष श्री रविन्द्र ठाकुर, युवा नेता अशोक सर्राफ़, मुस्लिम संघका केन्द्रीय सदस्य मुस्तफ़ा अंसारीको नेतृत्वमा विभिन्न पार्टी प्रत्याग गरी सैकड़ों युवा बुद्धिजीवी, महिलाहरु जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, जिल्ला समन्वय समितिका सभापति निरञ्जन साह सोनार, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन् । 

पार्टी प्रवेश गर्ने अन्य नेतामा युवा नेता अशोक सर्राफ, मुस्लिम संघका केन्द्रीय सदस्य मुस्तफा अन्सारी लगायत रहेको सङ्घीय सांसद् प्रदीप यादवका स्वकीय सचिव निखिल बरनवालले जानकरी दिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी, वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513405
Today
Yesterday
This Week
Last Week
This Month
All days
132
338
2771
1501303
13760
1513405

Your IP: 216.73.216.220
2025-05-24 07:11

Facebook Live Feed