news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज २५ साउन- सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ारले बीरगंज पानीटंकी ८ का खुद्रा मदिरा ब्यावासायीलाई बोलाइ मदिरा बेच बिखानको समय र उचित सवारीपार्किन्ग्ग ब्यवस्थापन बारे छलफल गरेको छ।

सो छलफलमाँ २८ जाना मदिरा ब्यवसायी सहभागी भएका थिए। छलफलको निष्कर्षमा सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ार र मदिरा ब्यवसायीहरुले मदिरा पसल राती ९ बजे सम्म बन्द गर्ने र खुला मदिरा नबेच्ने तथा निर्धारित समय सूचक ग्राहकलाई देखने गरी राखने निर्णय गरेको छ। छलफलमा सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ारका अध्यक्ष बासुदेव सहनी,उपाध्यक्ष प्रबेश कुमार सराफ,सचिव ग्यासुदिन मिया देवान र टोलका भद्रभलाद्मीहरुको बिशेष उपस्थिति रहेको थियो।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1521562
Today
Yesterday
This Week
Last Week
This Month
All days
66
666
6992
1508846
6992
1521562

Your IP: 3.148.201.25
2025-06-04 04:25

Facebook Live Feed