news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा पौष ९ बरियारपुर धाम। महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र गढीमाई यूथ सोसाइटीको आयोजनामा संस्था उदघाटनको अवसरमा नि:शुल्क आखा शिविर, संञ्चालन भई रक्तदान कार्यक्रम र जेष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम आज दिउसोको ११:३० शनिवार को दिन गढीमाई महेन्द्र उच्च मा.बि.प्राबि स्कूल बरियारपुर बजारको प्राङ्गणमा शुरू भएको थियो ।

समाज राष्ट्र र समुदायको सेवा र सहयोग गर्ने! विपन दलित पछडियका पीडिया युवा युवती बृद्ध महिला पुरूषहरूको जीवन उकास्ने! रोगी,निमुखा,कमजोर मानिसहरूलाई सहयोग गर्ने। जेहनदार विधार्थीहरूको शिक्षा मुलक कार्यक्रम गरी गुणस्तरिय शिक्षाको कौलेज,पाठशाला गैई सहयोग गरिने। अशिशित,अनपढ दीदी बहिनी हरूको लागि तालिम तथा सिलाई बुनाई कार्यक्रम सञ्चालन गरिने। वैज्ञानिक तरिकाले किसानहरूको खेतीपाती गर्न प्रोत्साहन गरिने जस्ता धेरै जसो योजना लागु गरी समुदायको प्रगति प्रति यस संस्थाको कर्मठ ,इमानदार,सदस्यहरूमा संस्था अध्यक्ष ई सोनु कुमार गुप्ता, उपाध्यक्ष प्रेम प्रसाद यादव, सचिव ज्ञान प्रकाश रौनियार, सह-सचिव प्रदिप कुशवाहा कोषाध्यक्ष शान्ति चौरसिया,कार्यकारी सदस्यहरू योगीलाल कुशवाहा, बसुन्धरा गैरे,बेदप्रकाश दुबे,मनिला कुशवाहा उमाशंकर कुशवाहा गौरीशंकर साह कानु लगायतका युवा युवती हर क्षण क्रियासिल भई काम गरी सेवा गर्ने छन।

यस संस्थाको उतर उतर प्रगतिको शुभकामना दिदै संस्थालाई व्यक्तिगत एवम् समाजिक र आर्थिक समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यो संस्था समाजमा एऊटा नमुनाको रूपमा रहेको उदाहरण दिदै अन्य संस्थाको तुलनामा फरक काम गरिने संस्थाका सदास्यलाई सरसलाह समेत दिदै यस क्षेत्रमा नया संस्था रूपमा उदाएको भनि प्रकाश पार्नु भयो। अन्य संस्थाबाट फरक काम गरिने,जनहितकारी,जनमुखी,पारदर्शी,समान ब्यवहार सबैलाई गरी सरल स्वभाव राखी सेवा प्रदान गर्ने, समुदायमा बिकृती विसंगति हटाउदै अलग छाप छोडने रहेकोले आज महिला तथा पुरूषको आखा शिविर सञ्चालन गरी ३१२//- सेवाग्राहीहरूलाई आखा चेक जाँच गराई रक्तदान तर्फ ५०। ब्यक्तिको रक्तदान गराई, स्वास्थ्य बीमा ३०/- जना व्यक्तिले गराएको यस संस्थाका सम्बन्धीत व्यक्ति ले जानकारी गराएको छ। संस्थाको उदघाटन समारोहमा अथितिहरूलाई फूलमाला लगाई गम्छा ओढाई बैच बिला लगाई दिपप्रज्वलन गरी राष्ट्रीय गान र सहिदहरू प्रति मौन धारण गरी समान पत्र प्रदान गरि सभालाई सञ्चालन गरको थियो। यस संस्था सदस्य उमाशंकर कुशवाहा स्वागत भाषण गरेका थिए भने अध्यक्ष ई.सोनु कुमार गुप्ता को सभापतित्व रहेको थियो र प्रमुख अथिति महागढीमाई नगरपालिका उप मेयर तारा देवी विशिष्ठ अतिथि समाजवादी दलका रामबाबू यादव, जनमत पार्टीका बारा महागढीमाई न पा वडा अध्यक्षहरू तथा राजनिति दलका नेताहरूको उपस्थित रहको थियो भने उदघोशक संस्था सचिव ज्ञान प्रकाश रौनियारको रहेको थियो।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1507195
Today
Yesterday
This Week
Last Week
This Month
All days
28
145
892
1496127
7550
1507195

Your IP: 18.224.64.24
2025-05-15 03:33

Facebook Live Feed