news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अषाढ २३ बिरगंज - पानीटंकी टोल बिकाश उपभोक्ता समिति र बि म न पा वडा न ८ को कार्यालयको संयुक्त आयोजनामा वडा न ८ को पानीटंकी टोलमा सर सफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

  यस कार्यक्रमको मुख्य उदेश्य भने टोलमा जताभावी फोहर फ्यालनमा रोकथाम गर्न,पार्किङ्ग ब्यबस्थित गर्न, सेकुवा गल्लीको धुवा लाइ ब्यबस्थित गर्न र सडक पेटीको अतिक्रमण गरि पसल न लगाउन यो कार्यक्रम आज बाट संचालित गरिएको हो। यस वडाका वडा ८ का अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा यो कार्यक्रम संचान गरिएको थियो वहाले यो टोललाइ सबै जाना मिलि सफा हराभरा राखने गर्नु पर्छ र यो टोलमा अस्पताल तथा स्कुल,कलेज रहेकाकारण नेपालका बिभिन्न शहर गाउ बाट मान्छे आउने गरेकोले यो टोल लाइ नमुना टोल बनाइ नेपाल भर यो ठाउलाइ चिनाउन सकिन्छ भन्ने वाहाको भनाइ रहेको छ । यसै गरि बिशेष उपस्तिथी डा मनोज गुप्ता,डा असोक दाश  लगायत यस समितिका अध्यक्ष रामाधार प्र सोनार यस अमितिका अभिभावक तथा सलाहकार संजय श्रीवास्व सचिव सुरेश कुमार बादल ,प्रेम शाह,परमेश्वर शाह,अरबिद महरा, बिबेक पजियार,सामुदायक प्रहरी मिना बजारका अध्यक्ष बाशु सहनी उपाध्यक्ष प्रवेश सराफको उपस्तिथी रहेको थियो।  

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506214
Today
Yesterday
This Week
Last Week
This Month
All days
657
1607
5087
1494645
6569
1506214

Your IP: 18.224.93.225
2025-05-10 10:34

Facebook Live Feed