news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It
बीरगंज, १८ फागुन । एलएस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि. बीरगंजद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला सहित ४४ जनाले रक्तदान गरेका छन् । अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसादको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रमलाई एलएस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि. बीरगंजका संचालक एवं वरिष्ठ न्युरो सर्जन डा श्यामबाबु प्रसादले रक्तदान गरि कार्यक्रम उद्घाटन गरेका थिए ।  रक्तदान गर्नेहरुमा हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेल, नेविसंघका केन्द्रिय सदस्य सुदिप पटेलसहित रक्तदान गर्नेहरुमा  राजेश जैसवाल, सरोज यादव, सन्नी गुप्ता, सपना चौरसिया, मन्तोष पटेल, पुरुषोत्तम चौरसिया, अजित साह, रुपेश चौरसिया, राजेश पटेल, सबिन यादव, वेद प्रकाश कुर्मी, बाबुनन्द पटेल, राजु कुर्मी, उमेश राम, रहिम अन्सारी, संतोष साह, अनिल कुर्मी, धिरेन्द्र चौधरी, निरन्जन पटेल, सुजित मिश्रा, मुकेश यादव, अनिल चौरसिया, अविनाश पटेल, प्रतिक पटेल, ममता कर्ण, कोयल जैसवाल, आशुदेश तिवारी, सुरेन्द्र पटेल, तेजनारायण चौधरी, अरुण पटेल, सुनिल कुर्मी, सन्दिप कुशवाहा, विकेश साह वेद प्रकाश पटेल, नन्दिप चौधरी, अर्जुन पटेल, जितेन्द्र महतो, इन्दु चौधरी, डा प्रमोद ठाकुर, अमित पटेल लगायतले रक्तदान गरेका थिए । सो रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र बीरगंजका डिलमाया घिमिरे, सुनिल पटेल, सुनिल साह, सन्दिप कुशवाहा लगायत प्राविधिक सहयोग गरेका थिए ।
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513320
Today
Yesterday
This Week
Last Week
This Month
All days
47
338
2686
1501303
13675
1513320

Your IP: 216.73.216.40
2025-05-24 02:11

Facebook Live Feed