news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं २५ फागुन: स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले आफूले गरेको आन्दोलन कुनै एक समुदायको लागि नभएकर जनताको अधिकारको लागि भएको बताएका छन्।

राजधनीमा शुक्रबार आयोजित राजनीतिकि सहमति कार्यक्रममा बोल्दै राउतले भने,'हामीले गरेको आन्दोलन समुदायको लागि हैन अधिकारको आन्दोलन हो, अधिकर तराईका जनतालाई मात्र नभएर सबैतिरका जनतालाई चाहिन्छ।'

आफूहरुले तराईका जनताका लागि मात्र काम नगरेको बताउँदै उनले भने, 'हामीले तराईका जनताका लागि मात्र हैन पहाडका जनताका लागि पनि समस्या पर्दा सहयोग गरेका थियौं। देश भूकम्पको दु:खद घडीबाट गुज्रिरहेको समयमा उनीहरुलाई सहयोग गर्न सिन्धुपाल्चोक लगायतका स्थानमा गएर हामीले सक्दो प्रयास गरेका थियौँ।'

मिडियाले नै तराईका जनताले पहाडका जनतामाथि गरेको सहयोगलाई बाहिर नल्याएको भन्दै मिडियाले तराईका जनतामाथि गरेको भेदभावलाई उनलाई व्यंग गरे।

जनमत संग्रहबाट नै निर्णय गरिने भन्ने सहमती भएको बताउँदै उनले भने, 'हिंसात्म आन्दोलन गरेर समय खेर फाल्ने समय अबको जनतासँग छैन।जनताले आफ्नो अधिकार प्रयोग गरेर नै देश विकास गर्छन्।'

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513296
Today
Yesterday
This Week
Last Week
This Month
All days
23
338
2662
1501303
13651
1513296

Your IP: 216.73.216.215
2025-05-24 01:55

Facebook Live Feed