news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २० चैत । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत सिंह भण्डारी तथा महासचिव राजेश मान सिंहले आइतबार साँझ बारा र पर्सा जिल्लामा भएको प्राकृतिक आपातमा (आँधी बेहरीले ) घाइते भएका हरूको विभिन्न अस्पतालमा गई स्वास्थ स्थिति बारे जानकारी लिदै तथा बाराको चैनपुर , शिवपुर , रामटोला , खुट्वा , भरवलिया , मनगढवा , पुरैनिया , रमपुरवा , हरदिया , परसरामपुर , पंचरौता र पर्साको बीरगंज महानगरपालिका वडा नं. १८ को सुखचैना र वडा नं. २२ को जगरनाथपुरमा क्षति भएको स्थानमा गई पिडित जनता संग प्रत्यक्ष भेट गरेका छन ।


साथै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महत्तो ज्यु ,अनिल झा ज्यु र २ नं. प्रदेशका दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल ज्युले पिडित परिवारलाई भेटी राहत स्वरूप त्रिपाल र मृतक परिवार तथा घाइते परिवारलाइ नगद प्रदान गरि सहयोग गर्नु भएको थियोे ।
सो टोलीमा माननीय निर्जला राउत, माननीय एकबाल अहमद, बारा जिल्ला समन्वय समितिको संयोजक नवल किशोर साह, शिव पटेल, केन्द्रीय सदस्यहरू मिनु ठाकुर मुन्नी श्रीवास्तव, बरकतुल नेसा पर्सा जिल्ला अध्यक्षहरू प्रेमबाबु पटेल, जगदीश पटेल, जिल्ला सचिव उमेश सहनी, राजेश साह नेताहरू रामबाबु पासवान, अयुब मियाँ, रोशन पटेल, संगीता दास युवा नेताहरू विष्णु पटेल, लियाकत अली, अफरोज मंसूरी, भुषाल चौरसिया, राहुल सरार्फ बिधार्थी नेताहरू जिल्ला अध्यक्ष मधुसूदन चौरसिया, ठाकुर राम ईकाइ अध्यक्ष अमित यादव , सचिव सागिर अली, अफरोज आलम, विक्की राज पटेल लगायतका उपस्थिति रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513354
Today
Yesterday
This Week
Last Week
This Month
All days
81
338
2720
1501303
13709
1513354

Your IP: 216.73.216.83
2025-05-24 04:40

Facebook Live Feed