news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ ४ - बिरगंजको पानीटंकी ८ मा अशोक कुमार गुप्ताको अध्यक्षतामा पेशागत बिमा अभिकर्ता सघ नेपाल बिमक समिति एल.आई.सी (नेपाल) ली.शाखा समिति बीरगंजको नयाँ कार्य समितिमा चयन भएको छ /

जसमा उपाध्यक्ष हरेन्द्र पटेल, सचिब शर्मा बैठा,कोषाध्यक्ष शिब शंकर पडित, सह सचिब राम बाबु साह, सदस्यहरुमा बृजमोहन ठाकुर, बिजय साह, जितेन्द्र गिरी, अमृता चौरसिया, दिलिप कुमार झा र मनोज कुमार झा चयन हुनु भएको छ/ सो भेलामा आफनो भनाई राख्दै पेशागत बिमा अभिकर्ता संघका केन्दीय सदस्य राम कुमार पाण्डेले अब देशका विभिन्न स्थानमा छरीएर रहेका बिमा अभिकर्ताहरुको व्यवसायीक,पेशागत हकहितको सुरक्षा तथा संरक्षण सम्बर्धन स्तरउन्नति गर्न एव बिमक र बिमित सहित व्यवसायीक क्षेत्रको समृद्धका निम्ति सस्थागत बिकासका लागि बिमा अभिकर्ताहरुबिच समझदारी र एकता बिकास गरि बिमा व्यवसाय र व्यस्थापन सकरात्मक भूमिका निर्बाह गरि रास्ट्रको आर्थिक बिकासमा टेवा पुर्याउने उधेश्यका साथ् कार्य गर्न सफता मिलोस भन्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो /

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513647
Today
Yesterday
This Week
Last Week
This Month
All days
374
338
3013
1501303
14002
1513647

Your IP: 216.73.216.116
2025-05-24 14:57

Facebook Live Feed