news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा जेष्ठ ९- हिजो रातीको हावा हुरिको कारनले गर्दा जितपुर् सिमरा उप महानगरपालिका १० न वडा मा छ्ती पुर्ययेको छ । बिगत २२ बर्स देखि दुख शुख गर्दै आइरहेको सुगन्धी पास्वान बाङ्गुर फार्म गर्दै आइरहेको थिए ।

त्यस्मा ४० बाङ्गुर लाई अहिले हिजोको हावा हुरि ले छेद बिछेद बनायेको छ। उन्को सबै थोक भनेको नै उन्को लागि त्यही फार्म थियो तर उनी अब त्यो फार्मको लागि भौतारिरहेका छन। त्यहा फार्म मात्र होइन हरेक्को घरको छाना समेत उडाएर लागि सकेको बताउछिन । त्यहीँ का बासिन्दा हरु अहिले निकै पिडामा दिन बिताइ रहेका छन। सुगन्धी भन्नछिन अस्तिको हावा हुरि ले गर्दा निकै हामिलाई दुख मा पारेको छ भन्ने उनले बताए। २५,००,००० को लागतमा बनाएको त्यसमा पनि झन्झन् १,००,००० भन्दा पनि बढीको छ्यती भएको उनले बताए। यस्मा कस्ले उहाँ लाई दुख मा साथ दिने पक्कै आज उहालाइ छ भने भोलि हामिलाइ पर्न सक्छ भने धारना लिएर हिड्नु पर्छ साथै एस्मा जितपुर् नगरपालिकाको पनि ध्यान जानू पर्ने जरुरी देखिन्छ । सुनिल कु. श्रेष्ठ

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513670
Today
Yesterday
This Week
Last Week
This Month
All days
397
338
3036
1501303
14025
1513670

Your IP: 216.73.216.72
2025-05-24 15:51

Facebook Live Feed