news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ११ असार वीरगंजका मेयर विजयकुमार सरावगी कार्यकर्ता माथि हात छोडदा उनी मािथ पनि हातपात भएको । वीरगंज महानगरपािलका वडा नं ११ का समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले उनलाई कुटपिट गरेको पर्सा प्रहरीले जनाएको

महानगरले नेपार राष्ट्रिय विद्यापिठ मावि श्रीपुरमा सिसिटिभी क्यामेरा जडान भएपछि उद्घाटन गर्न पुगेका मेयर सरावगीले कार्यक्रम सकाएर फर्किन लाग्दा सोही विद्यालय परिसरमा निर्माणाधिन प्रादेशिक पुस्तकालयको अवस्था बारे अनुगमन गर्दै मुख्यमन्त्रीको योजनाको गलत बताएपछि स्थानीय कार्यकर्ता आक्रोशित भएका थिए । मेयरले मुख्यमन्त्री लालबाबू राउतले बालुवामा पानी हाले सरह पुस्तकालयमा ५० लाख बजेट दिएको भनेपछि श्रीपुरको स्थानीय नेता अजय चौरसिया विवाद गर्दा उनी माथि मेयरले हात छोडेका थिए त्यसपछि आक्रोशित भीडले मेयर सरावगी माथि कुटपिट गरेका थिए यसै सम्ब्न्धमा वडा प्रहरी कार्यालय श्रीपुरमा छलफल पछि चौरसियालाई पक्राउ जिल्ला प्रहरी कार्यलय पर्सामा राखिएको

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513686
Today
Yesterday
This Week
Last Week
This Month
All days
413
338
3052
1501303
14041
1513686

Your IP: 216.73.216.85
2025-05-24 16:09

Facebook Live Feed