news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज, ३० असार । बाढीपीडितहरुको सहयोगका लागि आफ्नो एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने घोषणा प्रतिनिधिसभाका सदस्य प्रदीप यादवले गरेका छन् ।

बाढी पीडितहरुलाई चाहिने सहयोगमा अझ थप सहयोग प्रदान होस् भन्ने इच्छाका साथ पिडितहरुको राहत स्वरुप आफ्नो एक महिनाको तलब पर्सा जिल्ला विपद्ध व्यवस्थापन समितिको राहत कोषमा जम्मा गर्ने घोषणा सांसद यादवले गरेका छन् ।

यस प्राकृतिक विपदाको घडीमा सबै सहयोगी हातहरुलाई बाढी पीडितहरुका लागी आ—आफनो ठाउँहरुबाट झन् सहयोग गर्न उनले आग्रह समेत गरेका छन् । 
आफनो धनमाल सबै गुमाई सकेका बाढी पीडितहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यथाशीघ्र राहतको व्यवस्था गर्न समेत सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका छन् ।

लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513724
Today
Yesterday
This Week
Last Week
This Month
All days
451
338
3090
1501303
14079
1513724

Your IP: 216.73.216.213
2025-05-24 17:40

Facebook Live Feed