news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज , साउन ६ गते सोमवार । उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर पालिका नगर कमिटिद्वारा बिरगंज महानगर पालिकाका नगर प्रमुख (मेयर ) बिजय कुमार सरावगिलाई ज्ञापन -पत्र बुझाएको छ ।नगर अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले मेयर कै कार्यकक्षमा पुगि ज्ञापन - पत्र बुझाईएको थियो ।

ज्ञापनपत्रमा प्रदेश न,२ को एक मात्र महानगर पालिकाको मेनरोडमा रहेको सडक किनारामा राखेको अव्यवस्थित मासु पसल व्यवस्थित गर्ने सम्बन्धमा रहेको थियो ।बिरगंज महानगर पालिकाको रजतजयन्ती चोक देखि उतर गन्डक नहरसम्मको मुल सडकको किनारामा नै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने किसिमबाट फोहोर नाला छेउमा बिभिन्न ठाउमा खसी बाख्रा तथा कुहुराको मासु बिक्री भइरहेकोले यश उपभोक्ता हित संरक्षण मञ्च पर्साको गम्भीर ध्यानाकर्षण भैइ यश सस्थाबाट मिति २०७५/०६ /२२ मा पहिलो पटक र मिति २०७५/१२/०१ मा दोस्रोपटक यश कार्यालयमा कार्वाहीको लागि लिखित अनुरोध गरेको तर हाल सम्म उपलब्धि मुलक काम कार्वाही नभएको र आज मिति २०७६/०४/०६ गते सोमबार उपभोक्ता हित संरक्षण मञ्च नगर कार्य समितिको तर्फबाट सो ज्ञापनपत्र बुझाएको हो।एक हप्ता भित्र पनि कुनै काम कार्वाही नभए बध्य भै जिल्ला अदालत पर्सामा मुद्दा दिने पनि तयारी भएको नगर अध्यक्ष अजित भुजेलले जानकारी दिनु भयो।ज्ञापनपत्र बुझाउनेहरुमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य धिरज शर्मा , उपभोक्ता हित संरक्षण मञ्चका नगर सचीव प्रिति सिंह , कोषाध्यक्ष संतोषमान रन्जितकार, सदस्यहरु दिलिप प्रधान , मन्सुर खान , बिट्तु नेपाली , राजन सिंह , पत्रकार राहुल गुप्ता र एभि न्युजका क्यामरा म्यान जाकिर हुसेन लगायतकाको उपस्थिति रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513797
Today
Yesterday
This Week
Last Week
This Month
All days
524
338
3163
1501303
14152
1513797

Your IP: 216.73.216.64
2025-05-24 20:49

Facebook Live Feed