news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज १८ भदौ । प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा मंगलबार राति १० बजे गोली चलाउनु परेको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा एक जना व्यक्ति भागेपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं-१६ बस्ने सन्तोष दासलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको पर्साका प्रहरी प्रवक्ता अनन्त राज शर्माले जानकारी दिए । उनले प्रहरीलाई नै हतियार देखाई भाग्ने प्रयास गरेका थिए ।

चेकजाँचको लागि खटिएको प्रहरीले दासको दायाँ खुटामा गोली हानी नियन्त्रणमा लिएको शर्माले बताए । उनको साथबाट प्रहरीले १७ राउण्ड गोली र एउटा हतियार पनि बरामद गरेको छ । घाइते दासको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513716
Today
Yesterday
This Week
Last Week
This Month
All days
443
338
3082
1501303
14071
1513716

Your IP: 216.73.216.184
2025-05-24 17:22

Facebook Live Feed