news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ३० भदौ । नेपाली कांग्रेस पर्साले सोमबार वीरगन्जमा प्रर्दशन तथा चक्का जाम गरेको छ । बाँके घटनाको दोषीलाई कर्वाहीको मांग गर्दै नेपाली कांग्रेस पर्साले वीरगन्जको घण्टाघरमा आज केही बेर चक्का जाम गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

बांकेमा नेपाली कांग्रेसको जागरण अभियान भइरहदा नेकपा कार्यकर्ताद्वारा जिल्ला सभापती किरण कोइराला लगायत नेता तथा कार्यकर्ता माथी भएको कुटपिटको विरोधमा नेपाली कांग्रेस पर्साले वीरगन्जमा जक्का जाम गर्नुको साथै प्रदर्शन समेत गरेको हो ।

सयौंको संख्यामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वीरगन्जको घण्टाघरमा १५ मिनेट चक्का जाम गर्नुको साथै त्यहांबाट जिल्ला प्रशासन कार्यालय पर्सामा पगी ज्ञापन पत्र बुझाएका हुन ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, जिल्ल सभापति अजय द्विवेदी, नेता सुरेंद्र चौधरी, अनिल रुंगटा, प्रदेश सभा सदस्यहरू राजेश्वर साह तेली, ओम प्रकाश शर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513783
Today
Yesterday
This Week
Last Week
This Month
All days
510
338
3149
1501303
14138
1513783

Your IP: 216.73.216.211
2025-05-24 20:08

Facebook Live Feed