news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज असोज आज असोज अर्थात् संविधान दिवस सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै २०७२ असोज गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज वीरगन्जमा संविधान दिवस मनाइँदैछ

वि.सं. २०७२ असोज गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गर्नुभएको थियो वीरगन्जमा आज संविधान दिवसको अवसरमा वीरगन्जको घण्टाघर नजिक विशेष कार्यक्रमको आयोजना गरेको

मुलुक संघीय संरचनामा अघि बढेको पनि दुई वर्ष पुरा भइसकेको यता, सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा असन्तुष्ट पक्षले असोज अर्थात् आजको दिनलाईकालो दिनका रूपमा स्मरण गर्दै असन्तुष्ट पक्षले संविधान जारी हुँदाब्ल्याक आउटगरेको थियो

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले)को अग्रसरतामा संविधान जारी हुँदा तराईमधेसकेन्द्रित दलले भने हस्ताक्षर गरेनन् ती दल प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका थिए

संविधान जारी भएसँगै आन्दोलन चर्किंदै गयो, जसका कारण नेपाली जनताले लामो समय भारतीय नाकाबन्दीको सामनासमेत गर्नुपरेको थियो भारतसँगको नाकाकेन्द्रित आन्दोलनसम्म गरेर सरकारको समर्थकसमेत बनिसके पनि तत्कालीन मधेसी मोर्चाबाट बनेको राजपा समाजवादी पार्टीको संशोधनको माग अझै रोकिएको छैन

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513735
Today
Yesterday
This Week
Last Week
This Month
All days
462
338
3101
1501303
14090
1513735

Your IP: 216.73.216.234
2025-05-24 18:48

Facebook Live Feed