news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज १० असोज बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह पुनःसक्रिय भएको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन।

बिरगंजको माइस्थानमा पत्रकार भेटघाटको क्रममा पटेलले भने जब गढ़िमाई मेला आउछ तब यस्ता गुरूप बड़ी सक्रिय हुने गरेको पाइन्छ।विश्वमा सब भन्दा बड़ी बली चढ़ने र मित्र राष्ट्र भारतमा लाग्ने कुम्भ मेला पछि स-भन्दा बड़ी श्रद्धालुुहरु आउने गरेको पटेलले बताए।एस मेलाले बारा जिल्ला मात्र होईन नेपाल कै विश्वमा एक पहिचान स्थापित गराएको छ। मठ-मन्दिरमा बली हुनु हुदैन भन्ने सामाजिक अभियन्ता, धार्मिक अगुवाहरु, सरकारी र गैर सरकारी गिरोहको नजर काठमांडुमा दिनहु हुने हजारौ बलि किन रोक्दैन।आफ्नो घरमा किन माछा, मासु खानछन त ? देशको अन्य भागमा समेत पशुको दिनहु हत्या भइरहेको छ।मुस्लिम समाजमा समेत पशुको हत्या गर्दा किन बोल्दैनन ?खाली हिन्दू समाजको बिशेष पर्वको बेला की न मात्र यस्ता समूह जागछ त? आजकल त नेपालको बिभिन जिल्लामा हिन्दू धर्म माथि प्रहार भइरहेको छ यहाँ सम्म की हिन्दू समाजमा गौ लाई आमा सम्मान पूजा गरिछ तर गौ हत्या हुदा सरकार र सम्बन्धित निकाय किन चुप छन त ? नेपालमा सनातन धर्म प्रभावित गर्न कम गर्न देश बिदेशी गुरूप सक्रिय रहेको पटेलले बताए। गढ़ीमाई मेला सभ्य र भब्य बनाउन हिन्दू परिषद नेपालले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने र मेला बिफल वा प्रभावित गर्ने गुरूप बिरुद कड़ा प्रतिकार गर्ने बताए। पटेलले भने धर्म परिवर्तन गराउने गिरोह अहिले नेपालमा सक्रिय भएका छन।यो नेपालको राष्ट्रीयता,एकता,अखण्डता माथि खतरा रहेको छ।धेरै मात्रामा धर्म परिवर्तन भए राष्ट्र बिखण्डन हुने खतरा रहेको पटेलले बताए।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513859
Today
Yesterday
This Week
Last Week
This Month
All days
13
573
3225
1501303
14214
1513859

Your IP: 216.73.216.211
2025-05-25 00:19

Facebook Live Feed