news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा आश्विन १६ । बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो खाल्डोमा पाँच जनाको श’व भेटिएको छ । बुधबार राति ती श’व फेला परेका हुन् ।

घटनामा मृत्यु हुनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन रहेका छन् भने अर्का एक भारतीय नागरिक रहको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण नखुले पनि बिजुली चोरेर प्रयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

श’व परीक्षण गरेपछि मात्र उनीहरुको मृत्युको कारण खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। श’व भेटिएको घरमा पहिले मदिरा भट्टी सञ्चालन हुने गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513813
Today
Yesterday
This Week
Last Week
This Month
All days
540
338
3179
1501303
14168
1513813

Your IP: 216.73.216.121
2025-05-24 22:13

Facebook Live Feed